काठमाडौँ, पटक पटक स्थगित हुँदै आएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भदौ १९ गते बस्ने भएको छ । उपमहासचिव हरिबोल गजुरेलका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय भएपनि समय तोकिएको भएको छैन । भदौ १९ गते बैठक बस्ने भनिएको छ । समय निश्चित भएको छैन । भोलितिर थाहा होला’, उनले भने । गजुरेलले समसामयिक…