काठमाडौं, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दुबै पार्टीका अध्यक्ष क्रमशः राई र महतोले कार्यगत एकताको घोषणा गर्दै हस्ताक्षर गरेका हुन्। भावी दिनमा दुई पार्टीबीच एकीकरण गर्ने उद्देश्यसहित तत्काललाई भने कार्यगत एकता गरिएको बताएका छन्। कार्यगत एकताको सहमति पत्रमा…