१०६ बर्षे यन्त्रको रोचक सेवा,म्युजियममा राख्ने योजना

ललितपुरका पूराना गल्लीबाट चर्को स्वरमा साइरन बज्दै गर्दा मान्छे मात्र होइन शहरको मुटु नै धड्किन थाल्छ। त्यो आवाज आम मानिसलाई त्रासलाग्दो बन्नसक्छ। तर ललितपुर महानगरको दमकल टोलीका लागि त्यो कर्तव्यको आह्वान हो। यही टोलीको अगुवाइ गर्दै आएका छन् कमाण्डर राजकुमार ठकुरी। जसले इतिहास जोगाउँदै, आधुनिकतासँग पाइला मिलाउँदै यो सेवा सञ्चालन गरिरहेका छन्। १०६ बर्षे इतिहास…