ओयामको शिक्षकदेखी बेलायतको जिएनएआरसी पहिलो महिला अध्यक्ष -लिला सेलिङ माबो

जुन ३,बेलायत   पूर्वी लिम्बुवान याङरक ओयाम लिम्बू बाहुल्य रहेको गाउँमा जन्मनुभएको हो लिला सेलिङ माबो । गाउँकै सरकारी विद्यालय गुप्तेश्वर माविबाट 'कपुरी क' सुरु गरेकी लिलाले बेलायतको प्रतिष्ठित युनिभरसिटी अफ सरेबाट स्नात्तकोत्तर गर्न सफल भएकी छिन् । उनले युनिभरसिटी अफ सरेबाटै क्रिमिनलोजी (कर्पोरेटिभ क्राइम एण्ड करपोरेटिभ रेस्पन्सिसिविलिटी) मा सफल्तापूर्वक एमएसी पूरा गरिन् । उनी…