शुक्लाले गरे टी–२० आईमा २४ बल नै डट

काठमाडौं, हङकङका तीव्र गतिका बलर आयुश शुक्लाले टी–२० आईमा मंगोलियाविरुद्ध चारै ओभर (२४ बल) मेडन फ्याकेका छन् । मलेसियामा जारी आईसीसी टी–२० विश्वकप एसिया छनोट ए अन्तर्गत शनिबार दिउँसो भएको खेलमा आयुष शुक्लाले ४ ओभरमा ४ रनै मेडन राख्दै १ विकेट लिएका थिए । उनी टी-२० आईमा चार ओभरमा चार नै मेडन राख्ने तेस्रो खेलाडी…