रवि लामिछानेसँग आज पनि बयान लिइँदै

काठमाडौँ, सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछानेसँग आज पनि बयान लिइँदै छ । रास्वपाका सभापतिसमेत रहेका लामिछानेसँग सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले दिनभर साढे ८ घण्टा बयान लिएका थिए । लामिछानेको बयान नसकिएको र मंगलबार पनि निरन्तर बयान लिइने अनुसन्धानमा संलग्न एक जना अधिकृतले…