सन्दीप लामिछानेको बयान जारी, आजै थुनछेक बहस हुने

नाबालिग बलात्कारको कसुरमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेको बयान न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा जारी छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा यतिबेला सन्दीपको बयान जारी छ । १७ वर्षकी किशोरीलाई होटलमा पुराएर जबरजस्ती करणी गरेको कसुरमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने गत असोज २० गते पक्राउ परेका थिए । गत…