बिद्युत विस्तारका लागि खनिएको खा’ल्डोमा परेर फोटोग्राफर पन्थको मृत्यु

बुटवलमा मोटरसाइकल दुर्घटनामा परी कलाकार शोभाखर पन्थीको मृत्यु भएको छ। बुटवलको योगिकुटीदेखी मगरघाटतिर जाँदै गर्दा बाटोमा बिद्युत विस्तारका लागि खनिएको खा’ल्डोमा परेर पन्थीको मृत्यु भएको हो। उनी सवार लु७०प १३५३ मोटरसाइकल शनिबार राति खा’ल्डोमा ख’सेको र बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनलाई आइतबार बिहान प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो। तर, अस्पताले उनलाई…