‘लोके’ले पोल खोलेपछि भयो ‘मास्टर प्लान’को खुलासा

सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भएको सामूहिक हत्याकाण्डमा मानसिक रोगीलाई देखेर अन्यले उम्किने प्रयास गरेको खुलासा भएको छ । सोमबार सङ्खुवासभा प्रहरीले घटनामा ५ जनाको संलग्नता रहेको भन्दै सार्वजनिक गरेपछि घटनामा नयाँ ट्वीष्ट आएको हो । प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार यसअघि पक्राउ परेका आरोपी लोकबहादुर कार्कीका काका खड्गबहादुर कार्की रहेको खुल्न आएको छ । खड्गकै…