आज २ बजेदेखि संसद् बैठक सञ्चालन हुने : सभामुख

काठमाडौँ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज २ बजेदेखि संसद् बैठक सञ्चालन हुने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा राससद्वारा आयोजित ‘पवर्वतीय पर्यटन स् हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि उनले प्रतिनिधिसभा केही दिनदेखि अवरुद्ध भएको बैठक आज २ बजेदेखि सञ्चालनमा आउने बताए । सदन अवरूद्ध हुनुपर्ने नै होइन,तर भयो, प्रतिनिधिसभा बैठक आज २ बजेदेखि…