बुटवलस्थित सहकारीको रकम अपचलनमा रविविरुद्धकाे मुद्दा दर्ता राेकियाे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा आज गर्ने भनिएको मुद्दा दर्ता प्राविधिक कारणले रोकिएको छ । यस्तै पूर्व डीआइजी छविलाल जोशीविरुद्ध पनि आज मुद्दा दर्ता नहुने जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख एवं न्यायाधीवक्ता प्रेमराज पौडेलले जानकारी दिएका छन । उनले अन्तिम तयारी रहे पनि केही प्राविधिक कारणले आज दिउँसो…