दुई वर्षसम्म प्रमुख दल उपनेताविहीन

काठमाडौँ, प्रतिनिधि सभा सदस्य निर्वाचन भएको दुई वर्ष पूरा हुँदासमेत प्रमुख राजनीतिक दलले अझै संसदीय दलको उपनेता चयन गरेका छैनन् । २०७९ साल मंसिर ४ गते निर्वाचन भएपछि प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते बसेको थियो । तर निर्वाचन भएको दुई वर्ष पूरा भइसक्दासमेत संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले संसदीय दलको उपनेता चयन…