शीर्ष नेताहरु बिचको बैठकमा महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनमाथि जुटाए सहमति

काठमाडौँ, नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि सहमति जुटाएको छ । शनिबार बसेको शीर्ष नेताहरुबिचको बैठकले महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनमाथि सहमति जुटाएको हो । बैठकमा विधानले तोकेको मितिभित्र महाधिवेशन गर्ने कुरामा समेत सहमति जुटेको छ । ‘सबै कुरामा सहमति भएर विधानले तोकेको मितिभित्र महाधिवेशन गर्ने कुरा भएको छ । पार्टीका विधानसँग…