महायज्ञमा पदमराज द्वारा ३५ लाखको जमिन दान

होटल व्यवसायी पदमराज भट्ट प्रकाशले सुदूर पश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा ३५ लाख मूल्य बराबरको जमिन दान गरेका छन्। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा राधिका दासीबाट भागवत कथा वाचन भएको समारोहमा उनले एक कठ्ठा ६ धुर जमिन दान गरेका हुन्। साहित्य समाजले देशको सर्वोच्च पुरस्कारका लागि अक्षयकोष स्थापनार्थ तथा सांस्कृतिक सङ्ग्रहालय निर्माणका…