भोट हाल्न गाउँ पुगे सेलिब्रेटी, भन्छन्, ‘हाम्रो भन्दा राम्रोलाई भोट !

स्थानीय तहको निर्वाचनमा भोट हाल्न मतदाताहरू मतदान गर्न आफ्नो गाउँ, ठाउँमा पुगिरहेका छन् । नेपाली कला क्षेत्रका सेलिब्रेटीहरु पनि यतिबेला मतदानकै लागि आ–आफ्नो गाउँ, ठाउँ पुगिरहेका छन् । वरिष्ठ लोकगायक बमबहादुर कार्की भोट हाल्न काठमाडौंबाट अहिले गुल्मी पुगिसकेका छन् । उनी गायिका पत्नी शिवा आलेसहित केही दिन अगाडि गुल्मी पुगेका हुन् । पहिलो पटक आफ्नो…