‘उत्तरपुस्तिकाको सम्परीक्षण सकेर टेबुलेसनको काम भइरहेको छ । १० गतेभित्र नतिजा सार्वजनिक हुन्छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने । २८ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२ को नतिजा आगमी असार १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । ‘उत्तरपुस्तिकाको सम्परीक्षण सकेर टेबुलेसनको काम भइरहेको छ । १० गतेभित्र…