एक वर्षमा ३ हजार १४१ आपराधिक घटना, तीमध्ये आत्महत्या सबैभन्दा बढी

सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार १४१ वटा आपराधिक घटना भएका छन् । तीमध्ये प्रदेश राजधानीसमेत रहेको कैलालीमा सर्वाधिक आपराधिक घटना भएका छन् । कैलालीमा गत वर्ष एक हजार ३०७ आपराधिक घटना दर्ता भएका छन् । दोस्रोमा कञ्चनपुर जिल्ला छ, जहाँ गत वर्ष ८६८ आपराधिक घटना भएका छन् । प्रदेशका ९ जिल्लामध्ये सबैभन्दा…