सासंदको घरमा अक्सिजन सिलिण्डर भनेर हौवा पिटियो भन्दै रोईन सांसद गंगा चौधरी

काठमाडाैं, सांसद गंगा चौधरीले केही संचार माध्यममा तथा सामाजिक संजालहरुमा चिनियाँ अक्सिजन सिलिण्डर गंगा चौधरीको घरमा भन्ने जस्ता भ्रमपूर्ण समाचार प्रकाशन भएको प्रति गम्भीर ध्यान आकर्षण भएको बताएकी छन् । आइतबार एक बिज्ञप्ति जारी गर्दै चौधरीले भनेकी छन् ‘ चीन सरकारको अनुदानमा आएका मध्य सात वटा सिलिन्डर मैले दाङको लागि भनेर स्वास्थ्य मन्त्रालयको स्वीकृतिमा त्रिभुवन…