भारतमा एकै दिन सर्वाधिक ४.१४ लाख कोरोना संक्रमित

भारतमा कोरोना महामारीको भयावहता दिन प्रतिदिन बढ्दो छ । पछिल्लो २४ घण्टामा यहाँ ४ लाख १४ हजार संक्रमित भेटिएका छन् । नयाँ संक्रमितको यो हालसम्मको सबैभन्दा धेरै आँकडा हो । यस्तै, एकैदिन यहाँ ३,९२० संक्रमितले ज्यान गुमाएका छन् । यस्तै ३.२८ लाख बिरामी निको पनि भएका छन् । पछिल्लो एक हप्तामा तेस्रोपटक चार लाखभन्दा बढी…