आफ्नै साथीले दुई दिन राखेर श्रीमती फर्काइदिए,फेरी गायब श्रीमती

काठमाडौं- सामाजिक सञ्जाल युटयुवमा आजभोली पारिवारिक विषय धेरै आउने गरेका छन् । परिवारमा भएका विवादका कुराहरु सुनाउन पनि युट्युवर खोज्ने परम्पराले पारिवारिक कुराहरु सामाजिक सञ्जालमा धेरै आउन थालेका छन् । आफुले माया गरेर विवाह गरेकी श्रीमती आफ्नै साथीले लिएर गएको भन्दै एक युवक रुँदै मिडियामा आएका छन् । उनीहरुका छोराछोरी पनि छन् । उनी युट्युवर…