काठमाडौं,सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा सञ्चालन गरेको एकीकृत सेवा शिबिर मंगलबारबाट औपचारिक रूपमा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष अशिम राईले आइतबार उद्घाटन गरेपछि औपचारिक रूपमा सुरु भएको सो शिबिर मंगलबार सम्पन्न भएको हो। तीन दिने एकीकृत सेवा शिबिरबाट थुलुङ दुधकोशी गाउँपालिकाबाट राजधानी काठमाडौं आएर विभिन्न कारणले बसोबास गरिरहेका १ हजार ५ सय २४…