रविको मुद्दाका मिसिल भएकै फाँटमा पहिलो आक्रमण

पछिल्लो जेनजी पुस्ताको आन्दोलनको पहिलो दिन नै शहीद चोक आसपासका क्षेत्रलाई सुरक्षा निकायले निकै संवेदनशील ठानेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रशासन, अदालतसहित अधिकांश सरकारी कार्यालय यहीँ वरिपरी थियो । पहिलो दिन भदौ २३ गते नै आन्दोलनकारीले यो क्षेत्रलाई निशाना बनाएका थिए र मुख्यमन्त्री कार्यालयकै आसपासमा २ जनालाई गोली लागेको थियो । प्रदर्शनकारीले जिल्ला…