हेटौंडा र बाराको सीमा क्षेत्र चुरियामाईमा मंगलबार दिउँसो दुर्घटनामा परेको नेपाली सेना बोकेको ट्रक २ नम्बर राजदल गण तनुहँबाट धनुषा जाँदै गरेको खुलेको छ । २२ जना सैनिक सवार सेनाको आफ्नै ट्रक हेटौंडा उपमहानगरपालिका -१५ र सिमरा उपमहानगरपालिका-२२ मा पर्ने चुरियामाईको पूर्व-पश्चिम राजमार्गअन्तर्गत पुलबाट करिब १५ मिटर तल खसेको थियो । दुर्घटनामा परी १६ जना…