थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न 4th Star International Award – 2025 मा नेपालका लागि अभूतपूर्व गौरवमय क्षण सिर्जना भएको छ। विश्वका प्रतिष्ठित हस्तीहरूबीच आयोजित यस भव्य समारोहमा, पूर्णायु आयुर्वेद हस्पिटल ले सम्पूर्ण आयुर्वेद क्षेत्रमा अन्तर्राष्ट्रिय सम्मान कब्जा गर्दै नेपाललाई विश्व रंगमञ्चमा ऐतिहासिक उचाइमा पुर्याएको हो। यो विजय केवल एउटा संस्थाको मात्र नभई सम्पूर्ण नेपाली आयुर्वेदको वैश्विक…