दोलखाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस सिन्धुपाल्चोकमा दुर्घटना

काठमाडौं, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित पाँचकिलोमा यात्रुबाहक बस दुर्घटना भएको छ । बा.प्र.०१–००६ ख ४७१० नम्बरको बस दुर्घटना भएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए । दोलखाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस ब्रेक फेल भएर सड्कको भित्तामा पल्टिएको चालकले प्रहरीलाई बताएका छन् । दुर्घटनामा मानविय क्षति भएको छैन । याे पनि पढनुहाेसः काठमाडौं, सुदूरपश्चिम प्रदेशमा तीन…