४५ दिनमा कन्चन कोमामा,अब के होला त कन्चनको स्थिति

काठमाडौँ, चितवन घटनाले सारा दर्शकहरुलाई रुवायको छ। कन्चन तिमल्सिना र अनिशा कुमाल बिचको माया प्रेमलाई लिएर अहिले सामाजिक संजाल राँकिएको छ । आज उक्त घटनाको ४५ दिन बितिसक्यो तर पनि कन्चन को अवस्था अझै नाजुक छ । अन्ततः कन्चन निभ्नै लागेको अवस्था छ । मिडियामा अनिशा माथि धेरै नराम्रा कुराहरु आउन थाल्यो। धेरै दर्शकहरुले केटिमाथि…