ढाकामा सैनिक विमान दुर्घटनामा परि २५ बालबालिकासहित २७ को मृत्यु

राजधानी ढाकाको उत्तरा क्षेत्रमा रहेको माइलस्टोन स्कुल एन्ड कलेजमा सैनिक प्रशिक्षण विमान खस्दा २५ बालबालिकासहित २७ जनाको ज्यान गएको छ। यो दुर्घटनालाई बंगलादेशको इतिहासमै सर्वाधिक मानवीय क्षति भएको वायुसेना दुर्घटनाको रूपमा लिइएको छ। ज्यान गुमाउनेहरूमा एक जना पाइलट, एक शिक्षक र २५ जना स्कुले बालबालिका रहेको अधिकारीहरूले पुष्टि गरेका छन्। थप ७८ जना विभिन्न अस्पतालहरूमा…