विचित्र संसार

अ’विवाहित म’हिलाले ज’न्माएको बच्चा आमाले फालिन् , कु’कुरले श’व खाँ’दै गाउँमै ल्यायो


२२ माघ २०७७, बिहिबार ००:००


काठमाडौ,प्यु’ठानमा भएको एक घ’टनाले मानिस कति सम्म नि’ष्ठुरी हुन्छ भन्ने कुरा प्र’माणीत भएको छ । गाउँमा एक जना ३५ वर्षकी अ’विवाहित म’हिला थिइन् । उनको गाउँका क’सैसंग प्रे’म थियो । उनको प्रे’म को सं’ग थियो भन्ने क’सैले थाहा पा’एनन् । तर घ’टना यहाँ स’म्म पु’ग्ला भन्ने क’सैले क’ल्पना पनि गरेका थिएनन् ।

उ’नीहरुको स’म्बन्ध’वाट ज’न्मिएको ज’वजात शि’शुको यस्तो निधन देखेर गा’उँलेहरु पनि च’कित् परेका छन् । महिलाले शिशु ज’न्माएर जं’गलमा फा’लि’छन् । कु’कुरले त्यो न’वजात शि’शुलाई खा’एको अ’वस्थामा गा’उँलेले दे’खेपछि घ’टना सा’र्वजनिक भएको हो । उ’नको पे’ट ठूलो भएको गा’उँलेले दे’खेका थिए ।

छो’रीको यस्तो अ’वस्था देखेपछि प’रिवारका स’दस्यले त्य’सवारेमा सो’धिखोजी ग’र्लान् भन्ने गा’उँलेलाई ला’गेको थियो । तर प’रिवारका स’दस्यले सो’ध्दा उनले उ’ल्टै वि’वा’द गरिन् । घ’रमा वि’वा’द भएको दुई दिन पछि उनको श’रिर फ’रक दे’खिएको थियो । सु’त्के’री भएको जस्तो श’रि’र देखेपछि गा’उँलेले फेरी शं’का गरे ।

यि’नले शि’शु ज’न्माएर के ग’रिन् हो’ला रु भन्ने सो’च्दै थिए । त्यसको दुई दिन पछि गाउँको कु’कुरले शि’शुको श’व खाँ’दै गा’उँमै ल्या’यो । त्यस पछि घ’ट’नाको र’हस्य खु’लेको हो । कु’कुरले शि’शु ल्या’ए पछि गाउँमा ‘प्र’हरी आएर ति म’हिलालाई प’क्राउ गरेको स्था’नियले ब’ताएका छन् । गा’उँमा के’टाहरु न’जिक प’र्दा पनि वि’वा’द ग’र्थिन तर त्यस्तो स्व’भाव भ’एकी म’हिला कसरी ग’र्भ’वती भइन् भन्ने गाउँले पनि च’कित् परेका छन् ।

प्रकाशित : २२ माघ २०७७, बिहिबार ००:००