सार्वजनिक म्युजिक भिडियोमा एलिशा र एलिश राई को आकर्षक अभिनय देख्न सकिन्छ भने साथै मनिषा कुलुङ्ग र रिद्दिमा कुलुङ्गको समेत अभिनय रहेको छ, जसले भिडियोलाई थप जीवन्त बनाएको छ।
भिडियोको नृत्य निर्देशन कमल राई ले गरेका छन्। छायांकन शिव ढकाल को रहेको छ भने सम्पादन अमृत चापागाईं ले गरेका छन्। म्युजिक भिडियो निर्माणमा साङ्ग्केन क्रियसनले सामग्री सहयोग गरेका छन।
प्रतिक्रिया