सुजिता भण्डारी’को ह’त्या भएको भन्दै उ’का परिवार र स्थानीयले पूर्वपश्चिम राजमार्गमा प्रदर्शन गरेका छन् । ह’त्यारा पत्ता लगाएर कानूनी का’रवाही गरिनु पर्ने भन्दै उनीहरुले पूर्वपश्चिम राजमार्ग अ’वरुद्ध गरेर प्रदर्शन गरिरहेका हुन् ।
सोमबार बिहानैबाट जंगलमा मृ’त भेटि’एकी आफ्नो छारीको ह‘त्यारा पत्ता लगाउन मागसहित परिवार, आफन्त र स्थानीयवासीले राजमार्गमा प्रदर्शन गरेका छन् । सोमबार बिहानैबाट आइतबार जंगल’मा मृ’त भेटिएकी आफ्नो छारी’को ह’त्यारा पत्ता लगाउन मागसहित परिवार, आफन्त र स्थानीयवासीले राजमार्गमा प्रदर्शन गरेका छन् ।
चितवनको ब्रम्हस्थानी सामुदायीक बनमा सुजिताको श’व सोमबार फे’ला परेको थियो । १० दिनदेखि बे’पत्ता सुजिताको श’व फे’ला परेपछि प्रहरीले आफन्तको खोजि गर्दा सुजिताका बुवा गोपाल भण्डारीले आफ्नो छोरीको श’व भएको दा’वी गर्नु भएको थियो । यद्य’पि प्रहरीले भने पुष्टि गर्न सकेको छैन ।
चितवन प्रहरीका अनुसार सुजिता’को श’व जंगलको बीचमा झाडीमा अड्किएको अवस्थामा फे’ला परेको थियो । स्थानीयले जंगलमा च्याउ टिप्न गएका बेला श’व देखेपछि प्रहरी’लाई खबर गरेका थिए ।
सुजिता १० दिन अघि आफ्नो साथीकामा जाने भन्दै घरबाट निस्कीएकी थिइन् । घरबाट निस्कीएको दिननै सुजिताले आफ्नो दिदीलाई फोनामा आ’फू अ’पहरणमा परेको बताएकी थिइन् । घटना’को सम्बन्धमा अ’नुशन्धान भइरहेको चितवन प्रहरीले बताएको छ ।











प्रतिक्रिया