पाँचथर ,आफ्नै श्री’मतीको ब’ञ्चरो प्र’हार गरी ह’त्या गरेर फ’रार रहेका एक व्य’क्ति झु’ण्डिएको अ’वस्थामा मृ’त फेला परेका छन् । पाँ’चथरको हि’लिहाङ–५ सु’भाङका ३२ वर्षीय धनकुमार उ’भरकोटी घरबाट करिब तीन कि’लोमिटर पूर्व ज’ङ्गलमा झु’ण्डिएको अ’वस्थामा फे’ला परेका हुन् ।
गत पुस ९ गते मध्यरात श्रीमती ३० वर्षीया दु’र्गादेवी उ’भरकोटीको टाउकोमा ब’ञ्चरो प्रहार गरी ह’त्या ग’रेपश्चात् फ’रार रहेका उनी बु’धबार गा’उँकै ज’ङ्गलमा झु’ण्डिएर मृ’त फे’ला परेको जिल्ला प्र’हरी का’र्यालय पाँचथरले जनाएको छ ।पात्ले (कटुस) को रुखमा प्ला’स्टिकको डो’रीले पा’सो लगाई झु’ण्डिएको अ’वस्था स्था’नीयवासीले श’व दे’खेपछि प्र’हरीलाई ख’बर गरेका थिए ।
शव गन्हाउने भएकाले करिब एक हप्ताअघि नै उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् । फिदिमस्थित पाँचथर जिल्ला अस्पतालमा शव परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गत पुस ९ गते मध्यरात धनबहादुरले टाउकोमा बञ्चरोले प्रहार गर्दा दुर्गादेवीको मृत्यु भएको थियो । घटनापछि फरार धनबहादुरलाई प्रहरीले खोजी गर्दै आएको थियो । रासस











प्रतिक्रिया