काठमाडौं, रसुवास्थित नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। अहिले राहत उद्धारको काम जारी छ। यसैबीच उद्धारमा खटिएका सुरक्षाकर्मीले रसुवाको उत्तरगया गाउँपालिका-५ को उत्तरगयाधामको खोला किनारमा पुरुष ब्यक्तिको दाहिने खुट्टासहित गुप्ताङ्ग फेला परेको छ।
उनको शरीको बाँकी भाग भने फेला नगरेको प्रहरीले जनाइएको छ। मृतकको पहिचान हुन सकेको छैन। प्रहरी निरीक्षक पानालालप्रसाद यादवको नेतृत्वमो खटिएको सात जनाको टोलीले उक्त शव फेला पारेको हो।











प्रतिक्रिया