काठमाडाैँ, लण्डनमा एक जना नेपाली कलाकारले आ’त्महत्या गरेका छन् । केही वर्षदेखि लण्डनमा बस्दै आएका कलाकार बद्री केसीले आ’त्महत्या गरेका हुन् । उनको श’व बिहान एउटा रूखमा झु’ण्डिएको अवस्थामा फे’ला परेको छ ।
आ’त्मह’त्या गर्नुअघि उनले फेसबुकमा ‘गुडबाई’ भन्दै स्टाटस लेखेका छन् । उनले फेसबुकमा स्टा’टस पनि शुक्रबार नै लेखेका थिए । ३२ वर्षका बद्रीको श’व उनले काम गर्ने स्कुल हाताको रूखमा फेला परेको बताइएको छ । बिहीबारदेखि नै स’म्पर्कविहीन भएका बद्रीको श’व शनिबार मात्रै भे’टिएको उनका साथीले बताएका छन् ।
उनले आ’त्मह’त्या गर्नुअघि खा’ताको पैसा पनि परिवारको सदस्यको खा’तामा ट्रा’न्सफर गरिसकेको पाइएको छ । पोखरा घर भएका केसी झ’ण्डै डे’ढ दशकअघि अध्य’यनका लागि बे’लायत आएका थिए। उनी ल’ण्डन बस्ने नेपाली समुदायबीच नेपाली गीत गाउन र दोहोरी गाउनका लागि च’र्चित थिए ।











प्रतिक्रिया