१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी बेल्जियमसँगको खेलमा न्युजिल्यान्डले पहिलो गोल गरेको छ । खेलको ८४ औं मिनेटमा न्युजिल्यान्डका लागि एलिजाह जस्टले गोल गरेका हुन् । त्यसलगत्तै ८६ औं मिनेटमा बेल्जियमका रोमेलु लुकाकोले टिमलाई एक गोल दिलाए । त्योसँगै खेलमा बेल्जियम ४–१ ले अगाडि छ । त्यसअघि बेल्जियमा लियान्द्रो ट्रोसार्डले दुई र केभिन डे ब्रुएनाले एक गोल गरेका छन् । Post Views: 4 प्रकाशित : १३ असार २०८३, शनिबार ००:००
प्रतिक्रिया