काठमाडौँ, झापाको एक विद्यालयमा अ’ध्ययनरत बा’लकको मृ.त्यु भएपछि वि’द्यालय वि’वादमा ता’निएको छ। शि’क्षकको कु’टाइबाट ती बा’लकको मृ’त्यु भएको आ’शंकामा प्र’हरीले अ’नुसन्धान था’लेको छ। क’नकाई न’गरपालिका – ६ स्थित च’म्पापुर माध्यमिक वि’द्यालयमा अध्ययनरत १० वर्षीय कृ’ष्णप्रसाद रा’जवंशीको बिहीबार उ’पचारका क्र’ममा मृ’त्यु भएको हो।
उनी कक्षा ४ मा अ’ध्ययनरत थिए। रा’जवंशीको मृ’त्युपछि वि’द्यालयको का’र्यालय स’हायक खरिदार पदमा का’र्यरत रविन मगरलाई प्र’हरीले नि’यन्त्रणमा लिएको छ। मगरले कक्षा ४ मा प’ठनपाठन गराउने क्र’ममा सो’धेको कुरा न’जानेको भ’न्दै गत माघ १८ गते राजवंशीलाई कु’टपिट गरेका थिए।
शि’क्षकको कु’टाइबाट वि’द्यार्थीको का’न सु’न्निएपछि उ’पचारका लागि त’त्काल स्थानीय का’मेश मे’डिकल ल’गिएको थियो। मे’डिकलमा सा’मान्य उप’चारपछि उ’नलाई घर प’ठाइएको थियो। घर पुगेपछि पनि बा’लकले आफूलाई शि’क्षकले कु’टेको कुरा अ’भिभावकसँग बताएनन्।
तर, घरमा कान झनै सु’न्निन था’लेपछि आ’फन्तले बा’रुलाले टो’केको होला भनेर बा’लकका सा’थीसँग सो’धपुछ गरेका थिए। त्य’सपछि रा’जवंशीका साथीले उ’नलाई शि’क्षकले का’न मो’लेर यस्तो भएको ब’ताएका थिए। बा’लकको स्वा’स्थ्य अ’वस्था झनै बि’ग्रिँदै ग’एपछि थ’प उ’पचारका लागि त’त्काल बि’र्ता सिटी ह’स्पिटल लगिएको थियो।
तर, त्यहाँ पनि उ’पचार स’म्भव न’भएपछि बी एन्ड सी पुर्’याइएको जा’नकारी वि’द्यालयका एक शि’क्षकले जानकारी दिए। त्यहाँ पनि उपचार स’म्भव न’भएको भन्दै बि’हीबार वि’राटनगरस्थित नो’बेल मे’डिकल क’लेज प’ठाइएको थियो। तर, अ’स्पताल पुर्याएर उ’पचार सुरु ग’रेलगत्तै वि’द्यार्थीको मृ’त्यु भयो।











प्रतिक्रिया