काठमाडौं,सिन्धुली जिल्ला कमलामाई न’गरपालिका वडा नम्बर ६ माझी पँधेरो स्थायी घर भई हाल काठमाडौंम बस्ने दम्पत्ति कल्पना बस्नेत खड्का र कृष्णहरि खड्काले आफूहरुको ह’त्या प्र’यास भएको भन्दै सर’कारसमक्ष शान्ति, सु’रक्षाको लागि अपि’ल गरेका छन् ।
बिहीबार रिपो’र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यी द’म्पत्तिले यस्तो माग गरेका हुन् । कल्पनाले आफूहरुलाई यही माघ २० गते कोठामा बसेकै अवस्थामा आमाजु दिदि भिनाजु तथा भान्जाहरुले मा’र्नको लागि सु’पारी दिएर मान्छे पठाएको र भौतिक आ’क्रमण भएको सुनाईन् ।
यसअघि पनि आफूहरुलाई परिवारका सदस्यहरुले ह’मला गरेको उनको भनाई छ । आफ्ना श्रीमान कृष्णहरि खड्कालाई भिनाजुहरुले ब’न्धक ब’नाईराखेको समयमा ज’ग्गा पास गराई स’म्पत्ति ह’डप्न खोजेपछि आफूले सुरुदेखि नै ल’ड्दै आएको उनले स्म’रण गराईन् ।
त्यतिवेला पनि आफू र आफ्नो श्रीमानलाई बिभिन्न समयमा मा’र्ने तथा गरेर फा’ल्नेसम्मको ध’म्की जेठी दिदि (गीता थापा)को छोरा अनिश थापाले दिँदै आएको कल्पनाले स्म’रण गराईन् । आफ्नो मागी बिवाह भएको तथा बिवाहपछि भाई तथा बुहारीले सम्पूर्ण स’म्पत्ति खाने भए भन्ने सोचका कारण आमाजु–दिदिहरुले बिवाह भएको समयदेखि नै बिभिन्न आरोप तथा यातना दिनेजस्ता कार्यहरु गरिएको र आफूले सहँदै आएको कल्पनाको भनाई छ ।
आफू न्यायको लागि राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय म’हिला अ’धिकार आयोग, महिला पुनःस्थापना केन्द्र (ओरेक), ‘ल्या’क’, प्रहरी प्रधान कार्यालय, क्षेत्रीय प्रहरी कार्यालय हे’टौंडा, अ’ञ्चल प्रहरी कार्यालय जनकपुर र बिभिन्न म’न्त्रालय पनि धाइसकेको उनको भनाई छ ।
कल्पनाले आफ्नै आमाजुहरु निरु कुमार खड्का थापा, सिता बुढाथोकी, गिता थापा, र सासु आमा विष्ण्ुा कुमारी खड्का, कान्छो भिनाजु ध्रुव बुढाथोकी, माईलो भिनाजु दुर्गा थापा, र जेठो भिनाजु अनिल थापा, र अनिल थापाका दाई अर्जुन थापाले आफूहरुमाथि यस्तो ज्या’दती गरेको दा’बी गरिन् ।
उनले आफ्नै परिवारका सदस्यहरुले छोरा–बुहारीलाई सु’पारी दिएर ह’त्या प्र’यास गरेको बताईन् । उनले आफूहरुको ह’त्या प्रयास हुनुको कार’ण स’म्पत्ति भएको बताईन् । अहिले आफूहरुले अं’श मु’द्दा गरिरहेको उनको भनाई छ । उनले भनिन्,‘हामीले पु’र्खौली स’म्पत्ति दा’बी गर्दा उनीहरुले यस्तो कदम चाले ८०/९० क’रोडको स’म्पत्ति ह’त्या-उने उनीहरुको यो’जना छ ।
उनले राज्यसँग आफूहरु द’म्पत्तिको ज्यानको सुर’क्षा गर्न मा’ग गरे । उनले भनिन्,‘हाम्रो ज्या’नधनको सु’रक्षा हुनुपर्छ । अ’पराधीलाई का’रबाही गर्नुपर्यो । मेरो हात भाँ’च्चिएको छ । टा’उकोमा चो’ट लागेको छ । मेरो श्रीमानको खुट्टामा चो’ट लागेको छ ।’
सुपारी समातेर ह’त्या गर्न आ’एकासँग प्र’तिकारमा उ’त्रिँदा आफ्ना श्री’मान पनि घा’ईते भएको उनको भनाई छ । उनले भनिन्,‘अ’पराधीको च’क्कु स’माउदा मेरो श्री’मानलाई पनि खु’ट्टामा चो’ट लागेको छ । उनीहरु धा’रिलो ह’तियारसहित आाए ।
अहिलेसम्म दुई जना मात्रै प’क्राउ परेका छन् । अरु अ’पराधीलाई प्र’हरीले मि’लोमतोमा भगाईयो ।’ त्यस्तै, कृ’ष्णहरि ख’ड्काले पनि आफूहरुको ज्या’नको ख’तरा रहेको भन्दै शान्ति, सु’रक्षा र न्या’यको लागि अ’पिल गरे । र, अ’पराधीलाई कानूनी कार’बाहीमा ल्याउनुपर्ने जो’ड दिए।
कल्पनाका पति कृष्णहरि खड्काले आफूहरुले लामो समयदेखि मानसिक तथा शा’रिरिक या’तना भोग्दै आएको सुनाए । उनले आफूले छोरोको है’सियत-बाट पाउनुपर्ने अं’शको लागि जिल्ला अ’दालत सि’न्धुलीमा २०७१ सालमा ह’कदाबीको मु’द्दा दा’यर गरेको पनि जनाए ।










प्रतिक्रिया