ताजा घटना

बुहारी र नाती मिलेर ७६ वर्षका ससुराको ह ‘त्या


११ फाल्गुन २०७७, मंगलबार ००:००


काठमाडौ,पारिवारिक विवादमा कञ्चनपुरमा एक वृद्धले ज्यान गुमाउनु परेको छ । घरायसी विवाद उग्र हुँदै गएर बुहारी र सासु मिलेर वृद्ध माथि जाइ लाग्दा उनको ज्यान गएको हो । ७६ वर्षका वृद्धको कु टाइ सहन नसकेर निधन भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–२ पशुपती टोल बस्ने ३५ वर्षीया सिता थापा र उनका छोरा १८ वर्षीय अर्जुनले बृद्ध ससुरालाई कु टेका हुन् ।

७६ वर्षीय प्रेम थापाको निधन भएको प्रहरीले जनाएको छ । जिल्लाको भीमदत्त नगरपालिका–२ पशुपती टोल बस्ने ३५ वर्षीया सिता थापा र उनका छोरा १८ वर्षीय अर्जुनले बृद्ध ससुरालाई कु टे का हुन् । ७६ वर्षीय प्रेम थापाको निधन भएको प्रहरीले जनाएको छ । बालविवाह र बहुविवाह न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्वतद्वारा पुरोहितहरुका लागि यहाँ आयोजित एकदिने प्रशिक्षण कार्यक्रममा उहाँहरुले बेहुला र बेहुलीको उमेर २० वर्ष नाघेको छ वा छैन अथवा पहिलो विवाह हो वा दोस्रो वा तेस्रो, त्यो सोधपुछ गरेर मात्र विवाहको काम गर्न सहमत भएको बताए।

कानूनले २० वर्ष उमेर नपुगेको विवाहलाई बदर गरेको छ । बालविवाह गर्ने र गराउने व्यक्तिलाई तीन वर्षसम्म कै द र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । त्यसैगरी बहुविवाह गर्ने वा गराउनेलाई एक देखि पाँच वर्षसम्म कै द र रु १० देखि ५० हजारसम्म जरिवानाको व्यवस्था छ ।

प्रकाशित : ११ फाल्गुन २०७७, मंगलबार ००:००