काठमाडौँ, एक होटलमा युवतीसहित पुगेका युवक मृत अवस्थामा भेटिएका छन्। सोमबार काठमाडौंको धुम्बाराहीस्थित विभोर होटलमा बुढानिलकण्ठ न’गरपालिका–१३ चुनिखेलका ३४ वर्षीय श्रीकृष्ण श्रेष्ठ मृत भेटिएका हुन। विवाहित उनी एक जना युवती लिएर होटलको कोठामा पुगेको बताइएको छ ।
कोठा बुक गरेर छाती दुखेको भन्दै ओछ्यानमा प’ल्टि’एका उनी अ’चे’त भएपछि सँगै रहेकी युवतीले होटल व्य’वस्थापनलाई खबर गरेको प्रहरीले जनाएको छ। मृ’तकको श’व पो’ष्टमार्टमका लागि त्रिवि शिक्षण अ’स्पतालमा लगिएको छ। युवकको नि’धनको खबर पाएपछि उनका परिवारका स’दस्य हो’टलमा पुगेका थिए ।
उनीहरुले युवतीलाई अ’नुसन्धानको दा’यरामा ल्या’उनुपर्ने भन्दै दवाव दिएका छन् । होटल आ’सपासमा स्था’नियको भिड लागेको थियो । प्रहरीले युवतीलाई लिएर जाँदा स्थानियले ढुंगा प्र’हा’र गरेका थिए । प्रहरीले घ’टनाको अनु’सन्धान भइरहेको जनाएको छ । उनी घ’रवाट विहानै ७ वजे निस्किएको युव’कका बु’वाको भनाई छ । फोन गर्दा फोन पनि उठेन, उनले भने हामीले फोन गर्दा पनि उठेन । नि’धन पछि मात्र मैले थाहा पाएँ । त्यो केटीले केही गरेको हुनुपर्छ ।











प्रतिक्रिया