काठमाडौ - लिम्बू भाषाको म्युजिक भिडियो 'आदाङ्बे सेवारो' को भिडियो सार्वजनिक भएको छ । आइतबार गायिका तथा उक्त भिडियोको निर्देशक मेचु धिमालको युटुव च्यानलबाट सार्वजनिक गरिएको हो । असित थेगिम र यासेली योङ्हाङ्को शब्द, रविना लिम्बुको शृङ्गार, उत्तमजंग लावती लिम्बुको संगीत, मेचु धिमालको स्वर रहेको भिडियोलाई इसक जबेगुले छायांकन सम्पादन गरेका हुन। काठमाडौमा छायांकन गरिएको…