अनिला र दिपक लिम्बुकाे ‘तिमी बाहेक कसैलाई’ काे म्युजीक भिडियाे सार्वजनिक

अनिला राई र दिपक लिम्बुकाे सुमधुर आवाजमा तिमी बाहेक कसैलाई काे म्युजीक भिडियाे सार्वजनिक भएकाे छ । याे एउटा मन छुने नयाँ नेपाली गीत हो। अति रमणीय ठाँउमा छयांकन गरिएकाे छ । यति मिठाे गितलाइ शान्ति राम राईले संगीत भर्नुभएकाे छ । यस म्युजिक भिडियाेमा अनिला राई र नन्दराज प्रोचा राईकाे अभिनय रहेकाे छ भने…