थुलुङ दुधकोशी गाउँपालिकामा कृषक पोषण पाठशालाको शुभारम्भ गरिएको छ । दिगो जलवायुमैत्री र पोषण संवेदनशील कृषि उत्पादन प्रणालीको अवलम्बन गर्दै पोषणयुक्त बालीहरूको घरेलु उपलब्धता वृद्धि तथा कृषक परिवारहरूको खाद्य तथा पोषण सुरक्षामा टेवा पु¥याउने उद्देश्यसहित थुलुङ दुधकोशी गाउँपालिकामा कृषक पोषण पाठशालाको शुभारम्भ गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको वडा नं. ६ मुक्लीस्थित देम्कुमा स्थापित सो…