थुलुङ दुधकोशी अस्पतालको तेस्रो वार्षिकोत्सब सम्पन्न,उत्कृष्ट चार जना कर्मचारीलाई सम्मान

साेलुखुम्बु, थुलुङ दुधकोशी अस्पतालको तेस्रो वार्षिकोत्सब सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको संचालक समितिका सदस्य जानकारी दिनुभयो । शुक्रबार अर्थात आज सम्पन्न कार्यक्रममा अस्पतालका उत्कृष्ट चार जना कर्मचारीलाई सम्मान गरिएको छ । नर्सिङतर्फबाट सिर्जना राई र समिना गुरुङ, प्याथोलोजी तर्फबाट विशाल भण्डारी तथा…