निर्वाचन आयोगका अनुसार प्रवासबाट प्राप्त मतलाई समेटेर अन्तिम मत परिणाम सार्वजनिक गरिने भएकाले केन्द्रीय सदस्यमा निर्वाचित हुने उम्मेदवारहरूको घोषणा तत्कालका लागि रोकिएको हो।
केन्द्रीय सदस्यको अन्तिम नतिजा घोषणा नभएसम्म पदाधिकारी चयन प्रक्रिया अगाडि बढाउन नसकिने अवस्था छ ।
समितिले प्रवासी मतको गणना तथा समायोजन प्रक्रिया सम्पन्न भएपछि केन्द्रीय सदस्यहरूको अन्तिम नतिजा सार्वजनिक गरिने र त्यसलगत्तै पदाधिकारी निर्वाचनको संशोधित कार्यतालिका जारी गरिने छ ।
प्रतिक्रिया