ताजा घटना

म’हिलाले श’रीर सु’म्पेपछि सि’द्धबाबाले क’रणी गरे


३ फाल्गुन २०७७, सोमबार ००:००


विराटनगर,आफूलाई स्त्री र अ’ग्निबाट टाढा रहने बताउँदै आएका वि’वादास्पद ध’र्मगुरु सि’द्धबाबा भनिने कृष्णबहादुर गिरीले स’हमतिमा क’रणी गरेको ठ’हर जिल्ला अ’दालत सु’नसरीले गरेको छ । ब’लात्कारको आ’रोपमा प’क्राउ परेका सि’द्धबाबालाई अ’दालतले २२ मंसिरमा स’फाइ दिएको थियो ।

त्यसको दुई म’हिनापछि त’यार भएको फै’सलाको पू’र्णपाठमा जा’हेरवाली म’हिलाले मो’हित भएर श’रीर स’मर्पण गरेका का’रण बा’बाजीले क’रणी गरे’काले ज’बरजस्ती मा’न्न न’सकिने उ’ल्लेख छ । ७५ पृष्ठ लामो फै’सलाको पू’र्णपाठमा भनिएको छ, ‘जा’हेरवालीलाई भे’टेको स’मयमा जा’हेरवाली प्र’तिवादीसँग मो’हित भई आफ्नो ‘श’रीर स’मर्पण गरी भएको कर’णी नि’जहरूका बी’च स’हमतिमा भएको भन्ने देखियो ।

अतः यस्तो स’हमतिबाट भएको क’रणीलाई ज’बरजस्ती क’रणी मान्न न’सकिने हुँदा प्र’तिवादीउपरको अ’भियोग दा’वी स्था’पित हुन आएन । त’सर्थ प्र’तिवादी सि’द्धबाबा रामकृष्णचार्य श्री वै’ष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीले आ’रोपित क’सूरबाट स’फाइ पा’उने ठ’हर्छ ।’

त्रि–दण्ड धा’रण गरेकाले आ’फू स्त्री (नारी) र अ’ग्नी (आगो) लाई न’छुने ब’ताउँदै आएका गिरीले अ’दालतमा पनि स्त्री र अ’ग्नीबाट टाढा रहने व’यान दिएका थिए । तर, जा’हेरवाला म’हिलासँगको म्या’सेज र अ’डियो स’म्बादका आधारमा अ’दालतले स’हमतिमा शा’रीरिक स’म्पर्क राखेको ठ’हर गरेको हो ।

सि’द्धबाबाले काठमाडौं बस्दै आएकी म’हिला अ’नुयायीलाई आ’श्रममा बो’लाएर क’रणी गरेको दा’बीसहित जि’ल्ला अ’दालत सु’नसरीमा मु’द्दा द’र्ता भएको थियो । गत मंसिर २२ गते जिल्ला न्या’याधीश अ’र्जुनप्रसाद कोइरालाको इ’जलासले एक प’क्षीय ब’हसपछि ब’लात्कार न’ठहर्ने फै’सला गरेको थियो ।

बि’हीबार तयार भएको पूर्ण पाठमा सि’द्धबाबा र म’हिलाबीच स’हमतिमा स’म्पर्क भएको र श्री’मानले म्या’सेज हे’रेपछि जा’हेरी परेको उल्लेख छ । २०७६ कात्तिक ४ गते राति सि’द्धबाबाले क’रणी गरेको आ’रोपमा ३८ दिनपछि २०७६ मंसिर ११ गते जा’हेरी द’र्ता भएको थियो ।

नि’जलाई ( पी’डित महिला) ड’र, त्रा’स र अ’नुचित प्र’भावमा पा’रेर प्र’तिवादीले ज’वरजस्ती क’रणी गरेको र प्र’तिवादीको है’सियत र स’माजमा रहेको प्र’भावका का’रण त’त्काल घ’टना बा’हिर ल्या’उन न’सकेको भन्ने आ’शयको जा’हेरवालीको भ’नाइ रहेको देखिन्छ’ अ’दालतको फै’सलाको बुँदा नम्बर ६६ मा भनिएको छ ‘सि’द्धबाबा भनिने प्र’तिवादीले ठू’लो आ’श्रम च’लाई बसेको, नि’जका ह’जारौं अ’नुयायी रहेको भन्ने तथ्य मि’सिलबाट उ’जागर भएको छ ।

साथै जा’हेरवाली स्व’य पनि प्र’तिवादीले अ’घिसारेको धा’र्मिक मा’न्यताको भ’क्त वा अ’नुयायी भएको र नि’जहरु बीच एक धा’र्मिक गुरु र शि’ष्यको स’म्बन्ध रहेको भन्ने देखिएको छ । जा’हेरवाली र प्र’तिवादीबीच आ’दान प्रदान भएका म्या’सेजहरुबाट सहमतिमा शारीरिक सम्पर्क भएको भन्ने देखिएकाले अभियोग दाबीबमोजिम जबरजस्ती करणीको कसूर कायम गर्न मिल्ने देखिएन ।’

अदालतले पीडित महिलाले लेखेको म्यासेज, मुद्दा दर्ता भएपछि सिद्धबाबाले माफी मागेको अडियो प्रमाणलाई आधार मानेको छ । सामान्यता पीडित महिलाको भनाइलाई अदालतले दरिलो प्रमाणका रुपमा लिने गर्छ । पीडित महिलाले जाहेरी र बकपत्रमा पनि आ’फूमाथि क’रणी भएको व’यान दिएकी थिइन् ।

तर अ’दालतले त्य’सलाइ मा’नेन । अ’दालतको फै’सलाको अ’न्तिम बुँ’दामा भनिएको छ, ‘माथि वि’वेचना गरिएका आ’धार ए’वं का’रणहरूबाट जा’हेरवालीको शा’रीरिक प’रीक्षणबाट निज उ’पर ज’बरजस्ती क’रणी भएको न’देखिएको, जा’हेरवाली शा’रीरिक तथा मा’नसिक रूपमा स्वस्थ्य भई आफूले गरेको का’र्यको असर र प’रिणाम बु’झ्न सक्ने है’सियतमा रहेकी छन् भन्ने कुरा निजले प्र’तिवादीलाई प’ठाएका म्या’सेजबाट दे’खिएको तथा माथि विवे’चना ग’रिएअनुसार निज स्व’यमले नै आ’फूले प्रयोग गर्ने मो’वाइलबाट लामो समयदेखि वि’भिन्न स’मयमा वि’द्युतीय मा’ध्यमको प्र’योग गरी प्र’तिवादीलाई आ’शक्तिपूर्ण र अ’नुनयजन्य सन्दे’शहरू प्रवा’ह गरी भे’टघाटको मौ’का उप’लब्ध गराउन गरेको अ’नुनयअनुरूप जा’हेरवालीलाई भे’टेको समयमा जा’हेरवाली प्र’तिवादीसँग मो’हित भई आफ्नो श’रीर स’मर्पण गरी भएको क’रणी निज’हरूका बीच स’हमतिमा भएको भन्ने देखियो ।

अतः यस्तो स’हमतिबाट भएको क’रणीलाई ज’बरजस्ती क’रणी मा’न्न न’सकिने हुँदा प्र’तिवादीउपरको अ’भियोग दा’वी स्था’पित हुन आएन । तसर्थ प्र’तिवादी सि’द्धबाबा रा’मकृष्णचार्य श्री वैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीले आ’रोपित क’सूरबाट स’फाइ पा’उने ठ’हर्छ ।’

पी’डित महिलाले भने न्या’यालयबाट नै आ’फूलाई अ’न्याय भएको बता’एकी छिन् । ‘स’हमतिमा सम्पर्क भएको भए गु’पचुप रा’ख्थें, पै’साका लागि भएको भए १० करोड दिन्छु, ब’कपत्र बि’गार भनेका थिए,’ महिलाले भनिन् ‘ब’ला’त्कारीलाई का’रवाही भएन भने आ’वाज उठाउने कोही हुने छैनन् भो’लिका दिनमा ।’ गिरीले आ’फूतर्फ स’म्मोहन (आ’र्कषण) ग’राएर क’रणी गरेको र वि’रोध गर्दा ब’र्वाद हुने ध’म्की बा’रम्बार दिइरहेको बताइन् ।

प्रकाशित : ३ फाल्गुन २०७७, सोमबार ००:००