काठमाडौँ, साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार उच्च अंकले बढेको बजार आज घटेर फेरि २८०० विन्दुभन्दा तल झरेको हो । आज नेप्से परिसूचक ३८.१० अंक घटेर २७८.०० विन्दुमा झरेको छ। परिसूचक घटे पनि यस दिन कारोबार रकम भने बढेको छ। बुधबार ७ अर्ब ६८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको…