काठमाडौँ, सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभा अन्तर्गत गठित राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार सचिवालयका सचिव हर्कराज राईले यही भदौ ११ गते हुने निर्वाचनको कार्यतलिका सार्वजनिक गरेका हुन् । कार्यतालिका अनुसार १० गते मङ्गलबार दिउँसो एक बजेदेखि चार बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको छ । सभापतिमा निर्वाचित…