काठमाडौँ । नेपालमा साउदी अरेबियाको भिसा सेन्टर खोल्नका लागि कम्पनी दर्ता गरेको पाइएको छ । कम्पनी रजिस्टार कार्यालयमा भीएफएस ग्लोबल सर्भिसेज नेपाल नामक कम्पनी दर्ता गरेको पाइएको हो । उक्त कम्पनी ९ असार २०७९ सालमै दर्ता गरेको पाइएको हो । उक्त कम्पनी २९२८८३-७८-०७९ नम्बरमा दर्ता भएको पाइएको देखिन्छ । उक्त कम्पनीका सञ्चालक तथा व्यक्तिहरूको भने…