सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ मा रहेको सेकारसिङ आधारभुत विद्यालयका ८५ जना विद्यार्थीलाई झोला वितरण गरिएको छ । शेर्पा बालबालिका सहयोग सस्थाका अध्यक्ष ङिमा शेर्पाको विशेष पहलमा सोलु चाम नामक संस्थाले विद्यार्थीलाई झोला वितरण गरेको वडा सदस्य भलाकाजी कार्कीले जानकारी दिनुभयो । विगतदेखि नै विभिन्न संस्था मार्फत् सहयोग प्रदान गर्दे आउनुभएका शेर्पाले यस पटक पनि सहयोगलाई…