काठमाडौँ, नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी नेताहरूको घरमा भएको क्षतिको विवरण सार्वजनिक गरेको छ । पार्टीले जेनजी आन्दोलनमा घुसपैठ गर्नेहरूले पार्टीका नेताहरूको घरलाई निशाना बनाएको आरोप लगाएको हो । पार्टीले भनेको छ– ‘कांग्रेस र एमालेको गठबन्धन सरकारले चालेका कुशासन र अकर्मण्यताका शृङ्खलाविरुद्ध सबैभन्दा बढी आवाज उठाउँदै आएको र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा संविधानमा नै…