हिन्दु राष्ट्रसहितको राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन

काठमाडौँ, सामाखुसीमा जम्मा भएर आएका पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरू दरबारमार्ग पुगेका छन् । उनीहरुले नारायणहिटीमा श्रीमान् गम्भीर नेपाली गाएका थिए । नारायणहिटी सङ्ग्रहालयमा राखिएको श्रीपेच लगेर राजालाई लगाउने उनीहरुले चेतावनी दिए । शनिबार शाही युवा शक्तिको ब्यानरमा र्यालीसहितको विरोध प्रदर्शन भएको हो। राजसंस्था समर्थकले काठमाडौंको नारायणहिटी दरबार संग्रहालयअगाडि शनिबार प्रदर्शन गरेका छन्। मुलुकमा हिन्दु राष्ट्रसहितको…